चन्दा

चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायीमा विप्लव समूहको आग्रह

२० भदौ, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायी र कर्मचारीलाई सचेत गराएको छ । शनिबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर नेपाल कम्युनिष्ट पार्टी नेपाली जनताको आखाँको नानी बनेपछि...