घोषणा पत्र

बृहत् नागरिक आन्दोलनकाे घोषणा पत्र : नागरिक सर्वोच्चता फर्काइ छोड्ने प्रतिवद्धता (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । बृहत् नागरिक आन्दोलनले संसद विघटनको विरोध गर्दै नागरिक सर्वोच्चता फर्काइ छोड्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ । टुँडिखेलमा नागरिक भेला तथा प्रदर्शन गर्दै नागरिक आन्दोलनले घोषणापत्र जारी गरेको हो । बृहत नागरिक आन्दोलनको आह्वानमा...