घोटाला

बाँके वाणिज्य बैंक घोटाला प्रकरणमा संलग्नहरु थपिँदै

२० असार, २०७७, बाँके । बाँकेको राष्ट्रिय बाणिज्य बैंक घोटला प्रकरणमा आधिकारिक धितो मुल्यांकनकर्तादेखि प्रादेशिक कार्यालयका कर्जा स्वीकृत समितिका प्रबन्धकसम्मको मिलेमतो देखिएको छ । किर्ते कागज बनाएर ऋण लिने नेपालगन्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जशगढको बयानका आधारमा असार १२...