घाइते

दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

११ चैत २०७७ भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै...

दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

२९ माघ २०७७ इनरुवा । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले...

दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

१६ माघ २०७७ काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ चितवनको राप्ती...

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

२ माघ २०७७ महेन्द्रनगर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

२९ पुस २०७७ डोटी । शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो...

भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते

२१ पुस २०७७ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । हिजो साँझ गोली चल्दा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । भारतीय एसएसबीले चलाएको गोली...

सडक दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

१ पुस २०७७ मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

१७ मंसिर, २०७७ फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर...

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १९ प्रहरी र ३ जना प्रदर्शनकारी घाइते

२८ असोज, २०७७ काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। झडपमा १९ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएका छन् । सांसद सिंहको नेतृत्वमा...

कालिकोट दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

२८ जेठ, २०७७ काठमाडौं । कालिकोटमा आज भएको टिपर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टर मार्फत सुर्खेत लगिए पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको स्काईट्रक मार्फत काठमाडौं ल्याइएको हो ।...