
पछिल्लो २४ घण्टामा ९४७ कोरोना सङ्क्रमणमुक्त
२ पुस २०७७ काठमाडौं । हालसम्म कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा छ हजार...