ग्लोबल आईएमई

सर्वोत्तम सिमेन्टको आइपिओ विक्री गर्न ग्लोबल आईएमई क्यापिटल प्रबन्धक नियुक्त

४ चैत २०७७ काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) विक्री गर्न ग्लोबल आइएमई क्यापिटललाई विक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु...