ग्रेस

सीमा विवादलाई कांग्रेसले गलत तरिकाले उठायो : राजनीतिक विश्लेषक आचार्य (भिडियो?

१ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाइरहेको छ । सरकारले चीनले सीमा नमिचेको भनेर प्रष्टिकरण दिएपनि कांग्रेसले त्यसलाई स्वीकार गरेको छैन । र पूर्वमन्त्री एवं कर्णाली प्रदेशका...