ग्रामीण

शिक्षामा वैकल्पिक माध्यम, ग्रामीण क्षेत्रका विद्यार्थीका यस्ता छन् समस्या (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ सुर्खेत । कोरोना सङ्क्रमण बढेसँगै देशभरका शिक्षण संस्थामा पठनपाठन प्रभावित भएको छ । कोरोना नियन्त्रणमा आएर सामाजिक दूरी कायम राख्नुपर्ने अवस्था नहटेसम्म कक्षामा औपचारिक पढाइ हुन गाह्रो छ । धेरै स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन निरन्तरता दिइएको...