गोल

थ्री नेशन्स कप फूटबलः बंगलादेशविरुद्ध नेपाललाई २–० गोलको अग्रता

१६ चैत २०७७ काठमाडौं । थ्री नेसन्स कप फूटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपालले २–० अग्रता कायम गरेको छ। त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १८औं मिनेटमा संजोग राईले पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । खेलको ४२औं मिनेटमा विशाल राईले...

घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

१३ चैत २०७७ काठमाडौं । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तान विरुद्धको खेलमा...

म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस गोलरहित बराबरीमा रोकिए

२० फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । प्रिमियर लीग अन्तर्गत गएराति दोस्रो स्थानको युनाइटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । क्रिष्टलको घरेलु मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुबै तर्फले गोल...

लिभरपुल र म्यानचेष्टर युनाइटेड गोलरहित बराबरीमा रोकिए

५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएका छन् । लीग अन्तर्गत साविक विजेता लिभरपुल र शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न...

बार्सिलोनासँग ग्रानाडा ४–० गोलले पराजित

२६ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना र सेभिया विजयी भएका छन् । ला लिगा अन्तर्गत गएराति बार्सिलोनाले ग्रानाडामाथि ४–० गोलको शानदार जित निकालेको हो । अवे मैदानमा बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र कप्तान लियोनल मेस्सीले...

पेलेको त्यो रहस्यमयी एक हजारौं गोल

५ मंसिर, २०७७ काठमाडौं । फूटबल लिजेन्ड पेलेले करियरको एक हजारौं गोल गरेको ५० वर्ष पूरा भएको छ । सन् १९६९ को नोभेम्बर १९ मा पेलेले गरेको सो गोल र त्यसबेलाको रहस्यमयी सन्दर्भ यस्तो छ । त्यसबेला पेले अवे...

लियोनसँग म्यानचेस्टर ३–१ गोलअन्तरले पराजित

३२ साउन, २०७७ काठमाडौं । फ्रान्सेली क्लब लियोन च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा भएको दोस्रो क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै लियोन अन्तिम चारमा पुगेको हो । लियोनको जितमा मौसा डेम्बेलेले दुई...