
आहा रारा गोल्ड कप फूटबलमा एपीएफसँग आयोजक सहारा पराजित
२१ चैत २०७७ पोखरा । आहा रारा गोल्ड कप फूटबलको १९ औ संस्करण पोखरामा आज शुरु भएको छ । उद्घाटन खेलमा जीत निकालेर एपीएफ क्लब सेमिफाइनलमा पुगेको छ । आयोजक सहारा क्लब पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ...