गोल्ड कप

आहा रारा गोल्ड कप फूटबलमा एपीएफसँग आयोजक सहारा पराजित

२१ चैत २०७७ पोखरा । आहा रारा गोल्ड कप फूटबलको १९ औ संस्करण पोखरामा आज शुरु भएको छ । उद्घाटन खेलमा जीत निकालेर एपीएफ क्लब सेमिफाइनलमा पुगेको छ । आयोजक सहारा क्लब पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ...

आहा रारा गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

२१ चैत २०७७ पोखरा । मोफसलकै प्रतिष्ठित आहा रारा गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । १९ औ संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहाराले विक्रम संवत् २ हजार ७०...