गोलमाल

श्रममन्त्रीले खोले सरकारको पोल: राहत वितरणमा ‘गोलमाल’ (भिडियोसहित)

काठमाडौं । सरकारको दावी छ, उसले गज्जबै गरिरहेको छ । स्वस्थ रुपमा गरिएका आलोचना र प्रश्नमा समेत सरकारले पूर्वाग्रह देख्ने गरेको छ । तर बेला बेला उ आफ्नो पोल आफै खोल्छ । आइतबार संसदीय समितिमा श्रम, रोजगार तथा सामाजिक...