
भारतीय गुप्तचर प्रमुख गोयल र प्रधानमन्त्री ओलीसहित शीर्ष नेतृत्वसँगको भेट रहस्यमय बन्दै
१२ कात्तिक, २०७७ काठमाडौं । गत कात्तिक ५ गते नेपाल आएर ६ गते स्वदेश फर्किएका भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य शीर्ष नेतासँग पनि संवाद गरेको भन्ने कुरा रहस्यमय...