गोकुल बाँस्कोटा

सांसद गोकुल बाँस्कोटाले दिए ओली सरकारलाई दिएको विश्वासको मत फिर्ता लिन चुनौती (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली समूहका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिन चुनौति दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले विश्वासको मत दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा...