गैंडा गणना

बाघको आक्रमणबाट कर्मचारीको मृत्युपछि गैंडा गणना स्थगित

२३ चैत २०७७ बर्दिया । बाघको आक्रमणबाट कर्मचारीकै मृत्यु भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा जारी गैँडा गणना आजका लागि स्थगित गरिएको छ । आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि आज...