गेम चेञ्जर

नेताहरु भन्छन –बीआरआई नेपालका लागि ‘गेम चेञ्जर’ (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । चीनका राष्ट्रपति सि जिङफिङको महत्वाकांक्षी परियोजना हो, बीआरआई अर्थात बेल्ट एण्ड रोड इनिसियटिभ । छिमेकी राष्ट्रको यो परियोजनामा नेपालले पनि सामेल हुने भनेर हस्ताक्षर गरेको छ । तर त्यसका लागि खासै काम भएको छैन...