गृह मन्त्रालय

संकटकाल र कर्फ्यु लाग्ने हल्ला तथ्यहीनः गृह मन्त्रालय

३ कात्तिक, २०७७ काठमाडौं । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र...

दशैंमा मन्दिर र शक्तिपीठ भक्तजनका लागि खुल्ला नगर्न गृह मन्त्रालयको आग्रह

३० असोज, २०७७ काठमाडौं । गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने...

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

२९ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागु हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...

खर्च विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका पाँच युवा पक्राउ

१४ साउन, २०७७ काठमाडौं । कोरोना नियन्त्रणका लागि गृहमन्त्रालयबाट भएको खर्चको विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका ५ जना युवालाई प्रहरीले पक्रेको छ । कोरोना नियन्त्रणका लागि गृहमन्त्रालयबाट भएको खर्चको विवरण उपलब्ध गराउनु पर्ने भन्दै उनीहरु...

आगामी चार दिन भारी वर्षा हुने, सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

२५ असार, २०७७ काठमाडौं । गृह मन्त्रालयले आजदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै क्षतिबाट जोगिन चनाखो रहन आग्रह गरेको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सूचना जारी गर्दै आजदेखि असार २८ गतेसम्म...