गृहमन्त्रालय

विभूषणमा नक्सा नराखेको विषयमा गृहमन्त्रालयले मुख खोल्यो

२८ चैत २०७७ काठमाडौं । गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषण मात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा...

देशभर क्वारेन्टिन र आइसोलेसन सेन्टरको विवरण संकलन गर्दै गृहमन्त्रालय

१२ चैत २०७७ काठमाडौं । गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयले जनाएको छ...

गृहमन्त्रालयद्वारा एकैपटक ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

१४ फागुन २०७७ काठमाडौं । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गर्दा मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । त्यस्तै केही जिल्लाका...

गृहमन्त्रालयद्वारा ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

३ पुस २०७७ काठमाडौं । गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रीस्तरीय निणर्यले ललिलतपुर लगायत १२ जिल्लाका प्रजिअको सुरुवा गरेको हो । मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको...