गुटबन्दी

एमालेमा गुटबन्दी: यसाे भन्छन् महिला भेलामा सहभागी (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । नेकपा एमाले ब्युँताउँने सर्वोच्च अदालतको आदेशपछि यो पार्टीका नेताहरुले अब पार्टी एकढिक्का बन्ने बताउँदै आएका थिए । तर व्यवहारमा त्यस्तो छैन । दुई समूहले गुटगत भेला गरिरहेका छन् । यसैक्रममा ओली समूहले खनाल–नेपाल समूहलाई...