गीत

तिहारः न पड्के पटका, न बजे देउसी गीत

१ मंसिर, २०७७ गण्डकी । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस...

अस्पतालमै तीजको नाचगान, गीतमार्फत जगाए जनचेतना (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । तीजमा सधैंजसो माइत जाने । दर खाने र नाचगान गर्ने स्वास्थ्यकर्मीले यसपाली त्यो अवसर पाएनन् । अधिकांश महिला स्वास्थ्यकर्मी तीजको रमाइलो भुलेर यो पटक कोरोना संक्रमितको उपचारमा खटिइरहेका छन् । यस्तैमा बुटवलको कोरोना विशेष...

सुनिल गिरीको ‘झरी परेको रात’ गीत सार्वजनिक

‘को होला त्यो’ पहिलो गीतबाटै सफलता हात पारेका गायक सुनिल गिरीले झरी परेको रात बोलको गीत नेपाली सांगीतिक बजारमा ल्याएका हुन् । बर्षातको मौसम पारी मौसमी वातावरण अनुरुप गिरीले उक्त गीत सार्वजनिक भएको केही दिनमै दर्शक श्रोताले निकै मन...

तीज गीत ‘बेसारे माया’ सार्वजनिक

काठमाडौं । तीज नजिकिएसँगै बजारमा तीजका गीत आउने क्रम बढेको छ । कोरोना भाइरस संक्रमणको त्रासले विगतका वर्षमा भन्दा केही कमी भएप नि फाट्टफुट्ट तीजका गीत आउने क्रम भने सुरु भएको हो । सोही क्रममा ‘बेसारे मायाले’ भाका भएको...