
कुकुरको पराक्रमः एउटा गर्भवती कुकुरले यसरी चार जनाको ज्यान बचायो
७ मंसिर, २०७७, मस्को । रुसमा एउटा भवनमा आगलागी भएपछि एउटा कुकुरले गरेको चमत्कारका कारण चार जना बाँच्न सफल भएका छन् । रुसको लेनिनग्राद भन्ने स्थानको एउटा सानो अस्पतालमा आगलागी भएपछि उक्त कुकुरले भवनभित्र पसेर इमर्जेन्सी अलार्म बजाएको थियो...