गण्डक ब्यारेज

नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए

६ साउन, २०७७, चितवन । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा...