ख्वान कार्लोस

स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडे

२५ साउन, २०७७, स्पेन । स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडेका छन् । भ्रष्टाचार मुद्दामा आफ्नो नाम जोडिएपछि ८२ वर्षीय पूर्वराजा कार्लोसले स्पेन छोड्ने निर्णय गरेका थिए । उनी विशेष उडानमार्फत यूएई पुगेको सार्वजनिक तस्वीरमा दाबी गरिएको छ ।...

स्पेनका पूर्व राजा ख्वान कार्लोसद्वारा देश छाड्ने घोषणा

२० साउन, २०७७, स्पेन । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला पूर्व राजा कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले जनाएको हो । पूर्व राजाले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले...