खोटाङ

खोटाङमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु, ६ जना घाइते

११ कात्तिक, २०७७ खोटाङ । खोटाङमा भाडाको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । को १ ज ३४७० नम्बरको जीप पौवासेराको बाघखोर भञ्ज्याङमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा बराहपोखरी...