खुशियाली

वडाध्यक्ष कोरोनामुक्त भएको खुशियालीमा र्‍याली निकाल्दा झडप, ७ जना घाइते

१७ भदौ, २०७७ रौतहट । रौतहटको एक वडाध्यक्ष कोरोना संक्रमणमुक्त भएर आइसोलेसनबाट घर फर्कने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउँमा मंगलबार राती झडप भएको छ । रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना संक्रमणमुक्त भएपछि स्वागत गर्न गएको वडाध्यक्ष...