
खुवालुङ ढुंगा फुटाउने या सार्ने योजनाबाट पछि हट्यो सरकार (भिडियो रिपोर्टसहित)
१८ चैत २०७७ विराटनगर । उदयपुर, भोजपुर र धनकुटाको सङ्गमस्थल त्रिवेणीमा रहेको ‘खुवालुङ’ ढुङ्गा फुटाउने या सार्ने योजनाबाट सरकार पछि हटेको छ । सप्तकोशी नदीबीचमा रहेको खुवालुङ फुटाउने निर्णयको चर्को विरोध भएपछि सरकार पछि हटेको हो । प्रदेश एकका...