
आजदेखि खुल्लामञ्चसहित सार्वजनिक स्थलमा निःशुल्क भोजन सेवा बन्द
२ मंसिर, २०७७ काठमाडौं । आजदेखि काठमाडौंको खुलामञ्चसहित अन्य सार्वजनिक स्थानमा निःशुल्क भोजन सेवा बन्द भएको छ । स्वास्थ्य चुनौती र कोरोना संक्रमणको जोखिमका कारण खुला स्थानमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको...