खुमलटार

प्रधानमन्त्री ओली किन पुगे खुमलटार, प्रचण्डलाई भेटेलगत्तै गृहमन्त्री थापासँग भेटवार्ता (भिडियोसहित)

४ पुस २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...

खुमलटार पुगेर प्रधानमन्त्री ओलीद्वारा अध्यक्ष प्रचण्डसँग छलफल

४ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले पार्टी विभाजन रोक्न छलफल तीब्र पारेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ...

प्रचण्ड फकाउने प्रयासमा ओली, खुमलटारमा दिनहुँ दूत पठाउँदै (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र फेरि आन्तरिक कलह चर्केको छ। स्थिति यस्तो आएको छ कि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकै ठाउँ बसेर छलफल गर्ने वातावरणसमेत बन्न सकेको छैन...

नेकपाको कर्णाली प्रदेश विवाद, बालुवाटार र खुमलटारबीच यस्तो जहारी

४ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ । ओलीका तर्फबाट विवाद समाधान भएको दावी गरिँदा प्रचण्डका तर्फबाट त्यसको खण्डन...

खुमलटारमा पूर्व माओवादी नेताहरुको भेलाः ओलीले एउटा पद छोड्नुपर्ने निष्कर्ष

५ साउन, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यलाई एक ठाउँमा राख्ने प्रयास गर्नुभएको छ । प्रचण्डले खुमलटारमा पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरुको भेला...