
पूर्वी सीमा नाकामा हुने आवागमन खुकुलो (भिडियो रिपोर्टसहित)
१९ माघ २०७७ विराटनगर । भारतसँग सीमा जोडिएका प्रदेश १ का नाकामा हुने आवागमन खुकुलो बनाइएको छ। प्रदेश १ का बिहार र पश्चिम बंगाल राज्यसँग सीमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेभसाइटमा...