खीर

साउन १५ गते खीर खाने दिन, किन खाइन्छ खीर ?

१५ साउन, २०७७ काठमाडौं । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व धुलधामका साथ मनाइँदैछ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाएर खाने गरिन्छ । ऋतु अनुसार...