खान

पाकिस्तानी प्रधानमन्त्री खानले प्राप्त गरे विश्वासको मत

२२ फागुन २०७७ इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको तल्लो सदनमा विश्वासको मत प्राप्त गरेका छन् । अविश्वास प्रस्तावमाथि आज भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । ३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको...