खाद्य व्यवस्था

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान नकिन्दा बाँकेका किसान समस्यामा (भिडियोसहित)

७ कात्तिक, २०७७ नेपालगञ्ज । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरीद सुरु नगर्दा बाँकेका किसान सस्तो मूल्य मै धान विक्री गर्न बाध्य भएका छन् । सरकारको स्वामित्वमा रहेको खाद्य कम्पनीले ६० हजार मेट्रिक टन धान...