खर्च विवरण

कोरोना नियन्त्रणमा भएको खर्च विवरण माग्दै कांग्रेसद्वारा प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

८ असार, २०७७ विराटनगर । प्रदेश १ सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक आज अवरुद्ध गरेको छ । आज बैठक सुरु हुनासाथ कांग्रेस सांसदले आआफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । कांग्रेसले कोरोना संक्रमण नियन्त्रण...