खर्च कटौती

नयाँ बजेटः केकस्ता वस्तुमा बढ्यो कर, कस्ता क्षेत्रमा गरियो खर्च कटौती ?

काठमाडौं । सरकारले बजेटमार्फत कर बढाएपछि पेट्रोल, डिजेल, सुनका गहना लगायतका वस्तुको भाउ महंगो हुने भएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भ्याट लाग्‍ने सामानहरुमा कर बढाउने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट...