
डोटी र बैतडीमा क्वारेन्टाइनमा रहेका दुई जनाको मृत्यु, कोरोना परीक्षणको तयारी
२५ जेठ,, २०७७ काठमाडौं । डोटी र बैतडीको क्वारेन्टिनमा बसेका दुई जनाको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका एक र बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका अर्का...