
श्रीकुमारी क्लब विजयी, श्री भगवती क्लब ४–१ गोल अन्तरले पराजित
१२ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा श्रीकुमारी क्लबले श्री भगवती क्लबलाई ४-१ गोलले हराएको छ । श्रीकुमारीको जितमा चार वटै गोल आशिष राईले गरे । खेलको २० औं र ५३ औं मिनेटमा गोल गरेका...