क्लब

श्रीकुमारी क्लब विजयी, श्री भगवती क्लब ४–१ गोल अन्तरले पराजित

१२ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा श्रीकुमारी क्लबले श्री भगवती क्लबलाई ४-१ गोलले हराएको छ । श्रीकुमारीको जितमा चार वटै गोल आशिष राईले गरे । खेलको २० औं र ५३ औं मिनेटमा गोल गरेका...

मेस्सी र स्वारेज फेरी एउटै क्लबमा खेल्दै !

१९ पुस २०७७ काठमाडौं । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीको क्लबसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । बार्सिलोना छोडेर मेस्सी कुन क्लबमा जालान् भन्ने कौतुहलता कायमै छ । सिजन शुरु हुनुअघि मेस्सी म्यान्चेष्टर सिटीमा जाने चर्चा चलेको थियो । तर,...

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

१५ पुस २०७७ काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ...

इंग्ल्याण्डका ६ ठूला क्लब डिबालालाई अनुबन्ध गर्न इच्छुक

२२ मंसिर, २०७७ इटली । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबाला इंग्लिस क्लबमा आवद्ध हुने सम्भावना बढेको छ । एजेन्टका अनुसार अर्जेन्टाइन स्ट्राइकरलाई ६ वटा ठूला इंग्लिस क्लबले प्रस्ताव गरेका छन् । उनलाई म्यान्चेष्टर युनाइटेड, लिभरपुल, चेल्सी, टोटनह्याम, म्यान्चेष्टर...

मेस्सीलाई आफ्नो क्लबमा भित्राउने म्यानचेस्टर सिटीको इच्छा

३२ साउन, २०७७ काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई भित्र्याउन इ‌ंग्लिस क्लब म्यान्चेष्टर सिटीले इच्छा ब्यक्त गरेको छ । अर्जेन्टाइन खेलाडी मेस्सीलाई इत्तेहाड स्टेडियममा भित्राउनका लागि सिटीले जति पनि रकम खर्च गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका...

काठमाडौंका ६ वटा ए भिडिजन क्लबलाई महानगरको दश लाख सहयोग

२२ असार, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं...