क्रान्ति

स्मरणमा वसन्त क्रान्ति : जनताले जितेको दिन

११ वैशाख २०७८ काठमाडौं । जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् ।...

म्यानमारमा सैन्य शासनविरुद्धको क्रान्तिलाई निरन्तरता दिने आन्दोलनरत पक्षको प्रतिबद्धता

२ चैत २०७७ म्यानमार । म्यानमारमा सत्ताच्युत भएको समूहका नेताले सैन्य शासनविरुद्ध क्रान्तिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । शासन सत्ता सेनाले आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्धको आन्दोलनलाई...

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा

७ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७...