क्यूआर कोड

पशुपतिमा अब दान पनि ‘क्यूआर कोड’ प्रणालीमार्फत गर्न सकिने

१४ फागुन २०७७ काठमाडौं । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ...