क्युआर

विश्वव्यापी यात्रामा क्युआर कोड प्रयोग गर्ने संयन्त्रण आवश्यकः चीन

८ मंसिर, २०७७ बेइजिङ । चीनले विश्वव्यापी यात्रामा क्यू आर कोडको प्रयोग गर्ने संयन्त्र बनाउने बेला आएको बताएको छ । राष्ट्रपति सी जिङफिङले मानिसको आवागमनलाई व्यवस्थित र अवरोधरहित यात्रा गराउनका लागि क्यू आर कोड उपयुक्त रहेको बताएका हुन् ।...