क्याम्पस प्रमुख

कोरोना संक्रमणबाट बर्दियाको बबई क्याम्पस प्रमुख अग्रवालको मृत्यु

१० असोज, २०७७। बर्दिया । बर्दियाको बबई क्याम्पसका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आज दिउँसो नेपालगन्जको भेरी अस्पताल ल्याउँदै गर्दा प्रमुख अग्रवालको मृत्यु भएको हो । बर्दियाको गुलरिया नगरपालिका वडा...