
क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलायो
५ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आउँदो बुधबारदेखि प्रशिक्षण सुरु गर्दैछ । २२ सदस्यीय टोलीमा भेट्रान बलर वसन्त रेग्मीले कमब्याक गरेका छन् । पछिल्लो पटक क्यानले गरेको...