क्यान्सर

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

१७ फागुन २०७७ काठमाडौं । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता...

विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

२२ माघ २०७७ काठमाडौं । विश्व क्यान्सर दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमसहित क्यान्सर दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका...

बाँकेमा क्यान्सरको उपचार शुरु भएपछि पश्चिम नेपालका रोगी लाभान्वित (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ नेपालगञ्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा शुरु गरेपछि पश्चिम नेपालका बिरामी लाभान्वित भएका छन् । खजुरा क्यान्सर अस्पतालले सर्जरी सेवा विस्तार गरेसँगै क्यान्सरको शंका भएका बिरामीलाई परीक्षण र उपचारका लागि...

क्यान्सर सचेतना तथा हिंसाविरुद्ध पत्रकारिता पुरस्कार घोषणा

४ माघ २०७७ कावासोती । राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा सचेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष एवं पत्रकार प्रकाश बस्यालले २ लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना...

सरकारीकरणको विरोधमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

७ मंसिर, २०७७, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। सामुदायिकस्तरमा चलिरहेको अस्पताल सरकारीकरण गरिएको विरोधमा कर्मचारी विरोधमा उत्रिएका हुन् । आफूहरुलाई हटाउन लागिएको भन्दै उनीहरुले विरोध गरेका छन । सरकारीकरण भएपछि अब सरकारले आफ्नै प्रक्रियाबाट स्थायी...

बलिउड स्टार सञ्जय दत्तलाई क्यान्सर

बलिउड स्टार सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनले आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै आफूलाई क्यान्सर भएको जानकारी दिएका हुन् । ६१ वर्षे दत्तले छिटै यो रोगलाई परास्त गर्ने पनि बताएका छन् । फोक्सोको क्यान्सर भएको भन्ने चर्चा चलिरहे...

अब क्यान्सर र मधुमेह पीडितको पनि कोरोना परीक्षण गरिने

१९ असार, २०७७ काठमाडौं । सरकारले अब क्यान्सर र मधुमेहजस्ता रोग पीडितको पनि कोरोना परीक्षण गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले क्यान्सर र मधुमेहका विरामीको पनि कोरोना परीक्षण गरिने जानकारी दिनुभयो ।...