कोरोन संक्रमण

विश्वमा कोरोन संक्रमण दर फेरि पनि उच्च विन्दुमा, दुई लाख ३६ हजार बढी संक्रमित

२७ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर फेरि उच्च विन्दुमा पुगेको छ । अमेरिका र भारतमा अहिलेसम्मकै उच्च संक्रमण दर देखिएको छ भने विश्वमा एकै दिन दुई लाख ३६ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ...