कोरोना विशेष अस्पताल

बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित पीसीआर परीक्षणबिनै डिस्चार्ज

२४ जेठ, २०७७ काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जना कोरोना संक्रमितलाई पीसीआर परीक्षणविनै डिस्चार्ज गरिएको छ । घर पठाइएका रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् । १४ दिन आइसोलेसनमा बस्दासमेत कोरोना सँग मिल्दा...