
प्रदेश १ को कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, कहाँ कति भयो खर्च ? (भिडियोसहित)
२० असार, २०७७ काठमाडौं । प्रदेश १ सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोरोना नियन्त्रणमा अहिलेसम्म २७ करोड भन्दा बढी रकम खर्च भएको जनाएको छ । प्रदेश १...