कोरोना अपडेट

नेपालमा एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो, एक जनाको मृत्यु

१९ असार, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको छ । थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...