कोइराला

रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोइराला

२६ असोज २०७८ चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत...

सभापतिको दौडबाट पछि हट्दिनँ : महामन्त्री कोइराला

२६ भदौ २०७८ चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म...

संविधान निर्माणको नेतृत्व गर्नुभएका कोइरालाको ८२ औँ जन्मजयन्ती मनाइँदै

२८ साउन २०७८ काठमाडौं । संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो ।...

कांग्रेसमा कोइराला परिवारबाट साझा उम्मेदवारको खोजी शुरु

२ साउन २०७८ काठमाडौं । आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा कोइराला परिवारबाट साझा उम्मेदवार खोजी शुरु भएको छ । महाधिवेशनको तयारी चलिरहेका बेला पार्टीको संस्थापक कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयासमा तीन नेता जुटेका छन् ।...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

२५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस...

निर्धारित मितिमा महाधिवेशन हुनेमा महामन्त्री कोइरालाको आशंका

२४ असार २०७८ काठमाडौं । नेपाली कांगेसका महामन्त्री डाक्टर शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा आशंका व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आफू पक्षीय केन्द्रीय नेताहरुसितको छलफलपछि महामन्त्री कोइरालाले क्रियाशील सदस्य नटुंगिएका...

महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो

१५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ । नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उहाँहरुबीचको छलफलको...

निधि, सिंह र कोइरालाले अब सबै केन्द्रीय सदस्यसँग छलफल गर्ने (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ काठमाडौं । सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कोशिसमा लागेका नेतृत्वका आकांक्षी कांग्रेसका तीन नेताले अब सबै केन्द्रीय सदस्यसित छलफल गर्ने भएका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सिंहको निवासमा...

अब तीन जनाभन्दा बाहिर पनि छलफल गर्ने निधि, सिंह र कोइरालाबीच सहमति

१५ असार २०७८ काठमाडौं । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भएको छलफलमा अब तीन जना भन्दा बाहिर पनि गएर छलफल गर्ने सहमति भएको छ । त्यसका लागि शुक्रबार कोइराला निवासमा पार्टीका सबै केन्द्रीय...

वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् छः डा कोइराला

८ जेठ २०७८ काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताउनुभएको छ । महामन्त्री डा कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा...