कैद

दुईटी झ्याँई पार्ने चौधरीलाई एक वर्ष कैद र दश हजार जरिवाना

१८ फागुन २०७७ सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८ भदैयाका...

४०१ जना कैदीबन्दीको कैद समय छुट दिने सरकारको निर्णय

७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४०१ कैदीबन्दीको कैद सजाय माफी दिनु भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक...

बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख क्षतिपुर्ति भराउन आदेश

२२ मंसिर, २०७७ काठमाडौं । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश किरण पौडेलको इजलाशले काठमाडौं...

संविधान दिवसका अवसरमा २८९ जना कैदीले पाए कैद मिनाहा

३ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २ सय ८९ जनाको भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो । आजदेखि...