कैदी

जेल व्यवस्थापन गर्न बुरुण्डीमा ४० प्रतिशत कैदी रिहा गरिँदै

२५ फागुन २०७७ बुरुण्डी । अफ्रिकी देश बुरुण्डीमा भीडभाडयुक्त जेललाई व्यवस्थित गर्ने योजना अनुसार ४० प्रतिशत कैदी छाडिने भएका छन् । बुरुण्डी सरकारले बढी भीड भएका जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अनुसार हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त...

जेलबाट भाग्ने क्रममा कम्तिमा २५ जना कैदीको मृत्यु, २ सय कैदी फरार

१५ फागुन २०७७ पोर्ट ओ प्रिन्स । हाइटीको राजधानीमा रहेको एक जेलबाट कैदी भाग्ने क्रममा २५ जनाको ज्यान गएको छ भने २ सयभन्दा बढी कैदी भागेका छन् । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेका छन् । जेलमा झण्डै ४...

संविधान दिवसका अवसरमा २८९ जना कैदीले पाए कैद मिनाहा

३ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २ सय ८९ जनाको भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो । आजदेखि...

कोरोनाको त्रासका कारण सात सय कैदीलाई माफी दिएर रिहा गरियो

२५ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रासका कारण अहिलेसम्म ७ सय जना कैदीलाई माफी दिएर रिहा गरिएको छ । कारागारभित्र कोरोनाको जोखिम उच्च हुने भन्दै कैदी बन्दीको संख्या घटाउन महान्यायाधिवक्ताको कार्यालय, संसदीय समितिलगायतको ताकेतापछि उनीहरुको कैद मिनाहा...