केपी ओली

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता थापाको टिप्पणी–केपी ओलीसँग अर्कै संविधान छ ?

१२ माघ २०७७ काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गर्नुभएको छ । संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले प्रधानमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गर्नुभएको हो । संवैधानिक इजलासमा...

ओलीको कुर्सी मोहले यो अवस्था आयो: मोहनविक्रम सिंह (भिडियोसहित)

८ माघ, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको पद मोहले अहिलेको अवस्था सृजना भएको टिप्पणी गर्नु भएको छ । हिमालय टेलिभिजनको दैनिक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको पद मोहले गणतन्त्र,...

केपी ओलीलाई केन्द्रीय कमिटीबाट हटाउन सम्भव छैन : पूर्वमन्त्री बाँस्कोटा

२८ मंसिर, २०७७ काठमाडौं । पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्केटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताउनुभएको छ । प्रेस सङ्गठन मोरङले गरेको पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन र आम निर्वाचनवाट निर्वाचित...