
कोरोना संक्रमितका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा ६०२२ बेड थप (भिडियोसहित)
१२ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा गरी ६ हजार २ सय २ बेड थप गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार केन्द्रीय...